casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

कोइका–कानको सहयोगमा थानकोट अस्पताललाई १४ लाखभन्दा बढीको स्वास्थ्य उपकरण सहयोग

अनलाइनसमय |
२२ साउन २०८२
कोइका–कानको सहयोगमा थानकोट अस्पताललाई १४ लाखभन्दा बढीको स्वास्थ्य उपकरण सहयोग

काठमाडौं, २२ साउन । कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) र कोइका एलुम्नाइ एशोसिएसन अफ नेपाल (कान) ले चन्द्रागिरी नगरपालिकामा अवस्थित थानकोटको प्राथमिक अस्पताललाई १४ लाख ४ हजार ८९५ रुपैयाँ बराबरको चिकित्सा उपकरण सहयोग गरेको छ ।

सहयोग हस्तान्तरण समारोह २०८१ साउन २२ गते (२०२४ अगस्ट ६) मा थानकोट अस्पतालमा आयोजना गरिएको थियो । कार्यक्रममा कोइका–कान प्रतिनिधि, चन्द्रागिरी नगरपालिकाका जनप्रतिनिधि तथा अस्पतालका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

यसअघि २०८२ असार १२ गते (२०२५ जुन २७) मा चन्द्रागिरी नगरपालिका र कोइका–काानबीच सम्झौता भएको थियो । यस कार्यक्रमको मूख्य उद्देश्य अस्पतालको स्वास्थ्य सेवा र सुविधाहरूलाई सुदृढ पार्नु हो । कोइका–काानले दिएको २० प्रकारका अत्यावश्यक उपकरणले थानकोट अस्पतालको सेवा गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने विश्वास गरिएको छ । अस्पतालले चन्द्रागिरी नगरपालिका र आसपासका बासिन्दालाई अझ प्रभावकारी रूपमा सेवा दिन सक्ने अपेक्षा गरिएको छ ।

चन्द्रागिरी नगरपालिका अन्तर्गत रहेको यो अस्पताल २०१९ सालमा नगर स्वास्थ्य केन्द्रको रूपमा सुरु भएको थियो र पछि १५ शैयाको आधारभूत अस्पतालमा स्तरोन्नति गरिएको थियो ।

कानको सहयोगमा अस्पतालले २० आवश्यक चिकित्सा उपकरण वस्तुहरू प्राप्त गरेको छ, जसमा अपरेशन टेबल हाइड्रोलिक, इलेक्ट्रोकटरी मेसिन (२५० वाट डिजिटल), ठूलो र सानो मोबाइल ओटी लाइट, क्र्यास चार्ट ट्रली (२ सेट), सिरिन्ज पम्प, इन्फ्युजन पम्प (२ सेट), अटोक्लेब मेसिन (१०० लिटर)इसिजी मेसिन (१२ लिड्स), पेसेन्ट मोनिटर (३ सेट), ड्रेसिङ ट्रली, ओटी फ्युमिगेटर, लारेन्जोस्कोप तथा इन्टुबेसन सेट (वयस्क र बालबालिकाका लागि) ईटी ट्युव (५५ सेट) अटोमेटिक डिफिब्रिलेटर, भेन फाइन्डर, प्रोक्तोस्कोप (३ सेट), मायो ट्रली (३ सेट) र एक्सिसन सेट विद स्युचर रहेका छन् । यो सहयोगले समुदायलाई अझ प्रभावकारी रूपमा सेवा गर्ने अस्पतालको क्षमता बढाउने अपेक्षा गरिएको छ ।

कोइका नेपालका निर्देशक मूहेन कङले दक्षिण कोरियाले नेपालमा स्वास्थ्य क्षेत्र सुधारमा निरन्तर सहयोग गर्दै आएको बताएका छन् । उनले कोइकाको तर्फबाट अस्पताल निर्माण, स्वास्थ्यकर्मी पठाउने जस्ता कार्यक्रममार्फत सेवा प्रवाहमा सुधार ल्याउन लागिएको बताए । थानकोट अस्पतालको टिमको प्रयासको प्रशंसा गर्दै उनले उक्त सहयोगले सेवा गुणस्तर सुधार हुने र थप बिरामी आकषिर्त हुने विश्वास व्यक्त गरे । साथै चिकित्सा उपकरणको उचित प्रयोगको महत्वमा जोड दिन र अस्पताल व्यवस्थापनलाई जिम्मेवारीपूर्वक सम्हाल्न सल्लाह दिए ।

उनले यो सहयोगले अस्पताललाई स्थानीय समुदाय, छिमेकी नगरपालिकाहरू र ग्रामीण नगरपालिकाहरूको लागि आफ्नो बहुमूल्य काम जारी राख्न प्रेरित गर्ने आशा व्यक्त गरे ।

यसैगरी, वडा नं. ४ का अध्यक्ष कृष्णप्रसाद खड्गीले अस्पताल निर्माणमा दक्षिण कोरियाको सहयोगप्रति आभार व्यक्त गर्दै भविष्यमा ट्रमा सेन्टरको रूपमा स्तरोन्नति गर्ने लक्ष्य रहेको बताए ।

त्यस्तै, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले अस्पतालको सेवा स्तरमा सुधार आएको र ग्रामीण क्षेत्रबाट समेत बिरामी आउन थालेको बताए । उनले नेपाल सरकार तथा अन्य दाताहरूको सहकार्यमा नगरपालिका शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाए। कोइका–काानसँगको सहकार्य भविष्यमा पनि कायम रहने आशा व्यक्त गरे ।

कोइका एलुम्नाइ एशोसिएसन अफ नेपाल (कान) कोइका फेलोसिप कार्यक्रमका सहभागीहरूबाट गठन गरिएको स्वैच्छिक संस्था हो । कोइकाले प्रत्येक वर्ष ८०–१०० जना सरकारी कर्मचारीलाई छोटो तथा लामो अवधिको तालिमका लागि दक्षिण कोरिया पठाउँछ । कार्यक्रम सकेपछि सहभागीहरूले कानमा आबद्ध भएर वर्षभर विभिन्न सामाजिक कार्य तथा ज्ञान आदानप्रदान कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँछन् ।

कोइकाले कोभिड महामारीपछि विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रमा उपकरण र स्वास्थ्य सामग्री सहयोग गर्दै आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun