casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

नेप्सेमा २ अङ्कको ह्रास, १९ अर्बमा खुम्चियो कारोबार

अनलाइनसमय |
१२ साउन २०८२
नेप्सेमा २ अङ्कको ह्रास, १९ अर्बमा खुम्चियो कारोबार

काठमाडौं, १२ साउन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज पनि घटेको छ । सोमबार परिसूचक २ दशमलव ०७ प्रतिशतले घटेको हो । यो ह्राससँगै परिसूचक २ हजार ९ सय ६२ दशमलव १३ को बिन्दुमा बन्द भएको छ । कारोबारको अघिल्लो दिन आइतबार परिसूचक १८ दशमलव ४४ अङ्कले घटेर २ हजार ९६४ को बिन्दुमा कायम थियो ।

आज परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार २६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १९ अर्ब ३६ करोडमा खुम्चिएको छ । यस दिन ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता शेयर १ लाख ७० हजार ७२६ पटक किनबेच भएको छ ।

सोमबार ३३२१ धितोपत्र कारोबारमा आए, जसमध्ये १५६ धितोपत्रको मूल्य घटेको भने ९४ धितोपत्रको मूल्य बढेको छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ४ समुहको उपसूचक बढ्दा बाँकी सबैको घटेको छ । यस दिन बैंकिङ समूहको उपसूचक ०.८९ प्रतिशतले घटेको छ । त्यस्तै, निर्जिवन बीमा समूहको उपसूचक ०.७२, जीवन बीमाको ०.६६, हाइड्रोपावरको ०.५०, माइक्रोफाइनान्सको ०.३३, होटल एन्ड टुरिजमको ०.२८, म्युचुअल फन्डको ०.२३, लगानी समूहको ०.१० र अन्य समूहको उपसूचक ०.७६ प्रतिशतले घटेको छ ।

समग्रमा परिसूचकमा ह्रास आएता पनि व्यापार र विकास बैंक समूहमा भने लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । आज व्यापार समूहको उपसूचक ३ दशमलव २४ प्रतिशले बढेको छ । त्यस्तै विकास बैंकको ३.०४, फाइनान्सको २.७५ र उत्पादनमुलक समूहको उपसूचक १.७१ प्रतिशतले बढेको छ ।

आइतबार समता घरेलु लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ । तयस्तै सान्भी इनर्जीको ९.९२, ट्रेड टावरको ९.५३, हिमालयन डिस्टिलरीको ५.८०, सांग्रिला डेभलपमेन्ट बैंकको ५.७३ र नारायणी डिभलपमेन्ट बैंकको ५.६३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज विन्ध्यबासिनी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ८ दशमलव ४९ प्रतिशतले घटेको छ । त्यस्तै लक्ष्मी उन्नती कोषको ७.५२, ग्रिन भेन्चर्सको ५.०८ र उन्नति सहकार्य लघुवित्तको ४.४१ प्रतिशतले शेयर मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, ङादी ग्रुप पावर, लुम्बिनी विकास बैंक र एचआईडीसीएल प्रोमोटर क्रमशः अगाडि छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun