casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

३.७६ अङ्कले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

अनलाइनसमय |
८ साउन २०८२
३.७६ अङ्कले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं, ८ साउन । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेको छ । आज नेप्से परिसूचक ३ दशमलव ७६ अङ्कले बढेर दुई हजार ९८२ दशमलव ६४ बिन्दुमा कायम भएको हो ।

आज ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ४९ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार १९ अर्ब ५७ करोड ५२ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज १२३ धितोपत्रको शेयर मूल्य बढ्दा १२७ को घटेको छ । यसदिन कुल ३२८ धितोपत्र कारोबारमा आएका छन् ।

बिहीबार हाइड्रोपावर २, विकास बैंक १ दशमलव ०६, होटेल तथा पर्यटन शून्य दशमलव ४६, व्यावार शून्य दशमलव २८, लगानी शून्य दशमलव २५ म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव २३ प्रतिशतले बढेको छ ।

यसदिन फाइनान्स शून्य दशमलव ७६, बैंकिङ शून्य दशमलव ६१, निर्जीवन बीमा शून्य दशमलव ५७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५८, माइक्रोफाइनान्स शून्य दशमलव २३, जीवन बीमा शून्य दशमलव २३ र अन्य समूहको उपसूचक शून्य दशमलव ०९ प्रतिशतले घटेको छ ।

आज चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा ग्रिन भेन्चर्स, सान्भि इनर्जी, स्वीट गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन र ट्रेड टावर रहेका छन् । यस्तै हिमालयन हाइड्रोपावरकोे शेयर मूल्य ८ दशमलव ४१ प्रतिशतले बढेको छ ।

यसदिन उन्नति सहकार्य लघुवित्त ३ दशमलव ५८, सानिमा ग्रोथ फण्ड ३ दशमलव ०९ र समृद्धि फाइनान्सको शेयर मूल्य ३ दशमलव ०६ प्रतिशले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun