casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

०.३२ अङ्कले बढ्यो नेप्से, करिब साढे २१ अर्बको कारोबार

अनलाइनसमय |
४ साउन २०८२
०.३२ अङ्कले बढ्यो नेप्से, करिब साढे २१ अर्बको कारोबार

काठमाडौं, ४ साउन । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक शून्य दशमलव ३२ अङ्कले बढेर दुई हजार ८७० दशमलव ९५ बिन्दुमा कायम भएको हो ।

आज ५ करोड १६ लाख ८३ हजार ३८५ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार हुँदा १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज १०५ धितोपत्रको शेयर मूल्य बढ्दा १४४ को घटेको छ । यसदिन कुल ३१६ धितोपत्र कारोबारमा आएका छन् ।

आइतबार अन्य ३ दशमलव ३६, निर्जीवन बीमा १ दशमलव ३७, होटेल तथा पर्यटन १ दशमलव २४, जीवन बीमा १ दशमलव ४, म्युचुअल फण्ड शून्य दशमलव २५ प्रतिशतले बढेको छ ।

यसदिन फाइनान्स २ शदमलव २६, बैंकिङ १ दशमलव ३८, उत्पादन तथा प्रशोधन १ दशमलव १२, हाइड्रोपावर शून्य दशमलव ४२, लगानी शून्य दशमलव १६, विकास बैंक शून्य दशमलव ०८, व्यापार शून्य दशमलव ५ र माइक्रोफाइनान्स शून्य दशमलव ०२ प्रतिशतले घटेको छ ।

आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा उन्नति सहकार्य लघुवित्त र सान्भी इनर्जी रहेका छन् । यस्तै शिव श्री हाइड्रोपावर र ट्रेड टावर ९ दशमलव ९८ तथा बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्टको शेयर मूल्य ९ दशमलव ९५ प्रतिशतले बढेको छ ।

आज समृद्धि फाइनान्स ८ दशमलव ८८, दोर्दी खोला जल विद्युत् ४ दशमलव ६१ र पञ्चकन्या माइ हाइड्रोपावरको शेयर मूल्य ४ दशमलव ५१ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun