casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

९.१९ अङ्कले बढ्योे नेप्से, ६ अर्ब ३८ करोडको कारोबार

अनलाइनसमय |
१६ असार २०८२
९.१९ अङ्कले बढ्योे नेप्से, ६ अर्ब ३८ करोडको कारोबार

काठमाडौं, १६ असार । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ९ दशमलव १९ अङ्कले बढेर दुई हजार ६३१ दशमलव ४८ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३८ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार ७ अर्ब १२ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज १४५ धितोपत्रको शेयर मूल्य बढ्दा १०३ को घटेको छ । यसदिन कुल ३१८ धितोपत्र कारोबारमा आएका छन् ।

सोमबार १३ समूहको उपसूचकमध्ये ९१ को उपसूचक बढेको छ भने ४ समूहको उपसूचक घटेको छ । यसदिन उत्पादन तथा प्रशोधन सर्वाधिक १ दशमलव ६१ प्रतिशतले बढेको छ । यस्तै माइक्रोफाइनान्स शून्य दशमलव ९२, जीवन बीमा शून्य दशमलव ८२, विकास बैंक शून्य दशमलव ७२, व्यापार शून्य दशमलव ७२, निर्जीवन बीमा शून्य दशमलव ६१, बैंकिङ शून्य दशमलव ३८, म्युचुअल फण्ड शून्य दशमलव ३६ र लगानी समूहको उपसूचक शून्य दशमलव २ प्रतिशतले बढेको छ ।

आज अन्य शून्य दशमलव ३६ र हाइड्रोपावर शून्य दशमलव २८, फाइनान्स शून्य दशमलव ०६ र होटेल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव ०३ प्रतिशतले घटेको छ ।

आज राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन ९ दशमलव ९७, धौलागिरी लघुवित्त ९ दशमलव ८, विन नेपाल लघुवित्त९ दशमलव १६, सिन्धु विकास बैंक ७ दशमलव ८१ सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ७ दशमलव २१ प्रतिशतले बढेको छ ।

आज पञ्चकन्या माइ हाइड्रोपावर ४ दशमलव ३३, पाँचथर पावर ३ दशमलव ९५, बिन्ध्याबासीनी हाइड्रोपवार डेभलपमेण्ट ३ दशमलव ४४, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३ दशमलव २९ र सुपर मादी हाइड्रोपावरको शेयर मूल्य ३ दशमलव २२ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun