casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

२६.२४ अङ्कले बढ्योे नेप्से, १० अर्ब १६ करोडको कारोबार

अनलाइनसमय |
२७ जेठ २०८२
२६.२४ अङ्कले बढ्योे नेप्से, १० अर्ब १६ करोडको कारोबार

काठमाडौं, २७ जेठ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक २६ दशमलव २४ अङ्कले घटेर दुई हजार ६७९ दशमलव ३४ बिन्दुमा कायम भएको हो ।

आज २ करोड ३६५ लाख ९७ हजार १४५ कित्ता शेयर किनबेच हुँदा १० अर्ब १६ करोड ९ लाख बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ८ अर्ब ६८ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज १९६ धितोपत्रको शेयर मूल्य बढ्दा ५२ को घटेको छ । यसदिन कुल ३११ धितोपत्र कारोबारमा आएका छन् ।

मंगलबार सबै समूहको उपसूचक बढेको छ । यसदिन फाइनान्स समूहको उपसूचक सर्वाधिक ५ दशमलव १२ प्रतिशतले बढेको छ । यस्तै होटेल तथा पर्यटन १ दशमलव ६४, निर्जीवन बीमा १ दशमलव ३४, अन्य १ दशमलव २५, बैंकिङ १ दशमलव ११, व्यापार १ दशमलव ०७, जीवन बीमा १ दशमलव ०१, विकास बैंक शून्य दशमलव ८१, लगानी शून्य दशमलव ७२, माइक्रोफाइनान्स शून्य दशमलव ६४, हाइड्रोपावर शून्य दशमलव ५१, म्युचुअल फण्ड शून्य दशमलव २७, उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव ३ प्रतिशतले बढेको छ ।

आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा पियोर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्स रहेका छन् । यस्तै समृद्वि फाइनान्स ७ दशमलव ८५, जानकी फाइनान्स ६ दशमलव ९४ र रिलायन्स फाइनान्सको शेयर मूल्य ६ दशमलव ७९ प्रतिशतले बढेको छ ।

आज रावा इनर्जी डेभलपमेण्ट ६ दशमलव २, ओम मेगाश्री ४ दशमलव ०७, नारायणी डेभलपमेण्ट बैंक ३ दशमलव ८३ र एनआईबीएल स्टाबल फण्डको शेयर मूल्य ३ दशमलव २५ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun