casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

३५.०७ अङ्कले घट्यो नेप्से

अनलाइनसमय |
२० जेठ २०८२
३५.०७ अङ्कले घट्यो नेप्से

काठमाडौं, २० जेठ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३५ दशमलव ०७ अङ्कले घटेर दुई हजार ६५९ दशमलव ५९ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ५५ लाख ३८ हजार ४७४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६७ करोड ९५ लाख बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ९ अर्ब २२ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार १३ समूहको उपसूचकमध्ये ११ को उपसूचक घटेको छ भने २ समूहको उपसूचक मात्र बढेको छ । म्युचुअल फण्ड शून्य दशमलव १२ र उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले बढेको छ ।

यसदिन बैंकिङ २ दशमलव २४, होटेल तथा पर्यटन २ दशमलव ०५, व्यापार १ दशमलव ५२, विकास बैंक १ दशमलव २९, लगानी १ दशमलव २८, माइक्रोफाइनान्स १ दशमलव १५, अन्य शून्य दशमलव ९९, हाइड्रोपावर शून्य दशमलव ९७, जीवन बीमा शून्य दशमलप ७६, फाइनान्स शून्य दशमलव ७४ र निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ६२ प्रतिशतले घटेको छ ।

आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा ओम मेगाश्रीको, ग्रिन डेभलपमेण्ट बैंक र पियर इनर्जी रहेका छन् । यस्तै प्रभु स्मार्ट फण्ड ४ दशमलव ९१ र नारायणी डेभलपमेण्ट बैंक ३ दशमलव ५९, आत्मानिर्भर लघुवित्तको शेयर मूल्य ३ दशमलव १४ प्रतिशतले बढेको छ ।

आज सप्तकोशी डेभलपमेण्ट बैंक ४ दशमलव ८९, कर्पोरेट डेभलपमेण्ट बैंक ४ दशमलव २५, प्राइम कमर्सियल बैंक ४ दशमलव ०८ र जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्यमा ३ दशमलव ८५ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun