casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

कालोसूचीमा परे २ विदेशीसहित ३ ठूला निर्माण कम्पनी

अनलाइनसमय |
२० जेठ २०८२
कालोसूचीमा परे २ विदेशीसहित ३ ठूला निर्माण कम्पनी

काठमाडौं, २० जेठ । तीन ओटा निर्माण व्यवसायी/आपूर्तिकर्ता कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई ओटा विदेशी र एउटा नेपाली निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।

सोमबारको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम ती कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

कालोसूचीमा पर्नेमा जापानको मरुशिन शिताका कन्स्ट्रक्सन, भारतको पीएच–एसएमएनएस जेभी र नेपालको शंकरमाली निर्मान सेवा रहेका छन् ।

मरुशिन र पीएच–एसएमएनएसलाई दुई वर्ष र शंकरमालीलाई एक वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ ।

अब यी कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun