casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

चिकित्सक लाइसेन्स परीक्षामा ७८ प्रतिशत उत्तीर्ण

अनलाइनसमय |
१६ जेठ २०८२
चिकित्सक लाइसेन्स परीक्षामा ७८ प्रतिशत उत्तीर्ण

काठमाडौं, १६ जेठ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) लिएको ७२औं स्नातक तह (युजी) लाइसेन्स परीक्षामा कुल ७७ दशमलव ९९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

जेठ १२ देखि १५ गतेसम्म सम्पन्न परीक्षामा २ हजार ९० जना परीक्षार्थी दर्ता भएकामध्ये २ हजार ७७ जना सहभागी भएका थिए । परिक्षामा १३ जना १३ अनुपस्थित रहेको एनएमसी जनाएको छ ।

एनएमसीका अनुसार मेडिकल र डेन्टल दुवै कार्यक्रम समावेश गरिएको परीक्षामा मेडिकलतर्फ १ हजार ६११ मध्ये १ हजार ६०० जनाले परीक्षा दिएका थिए । जसमा १ हजार २२६ जना अर्थात ७६.६२ प्रतिशत उत्तीर्ण भएका छन् ।

त्यस्तै डेन्टलतर्फ ४७९ परीक्षार्थीमध्ये ४७७ जनाले परीक्षा दिएका थिए । तीमध्ये ३९४ जना (८२.६०प्रतिशत) पास भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun