casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

सोमबार नेप्से परिसूचकसँगै घट्यो कारोबार

अनलाइनसमय |
१२ जेठ २०८२
सोमबार नेप्से परिसूचकसँगै घट्यो कारोबार

काठमाडौं, १२ जेठ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ दशमलव २१ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ६ सय ७४ दशमलव ७६ को बिन्दुमा कायम भएको छ ।

आज परिसूचकसँगै कारोबार पनि घटेको छ । आइतबार ७ अर्ब ६० करोडको कारोबार भएकोमा आज ७ अर्ब ५८ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड ७१ लाख ६० हजार कित्ता शेयर ६९ हजार ६५१ पटक किनबेच भएको छ ।

सोमबार ३३७ धितोपत्र कारोबारमा आए, जसमध्ये १५५ धितोपत्रको मूल्य घटेको भने ९२ धितोपत्रको मूल्य बढेको छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये चार वटा समूहको उपसूचक बढ्दा बाँकी सबैको घटेको छ । यस दिन माइक्रोफाइनान्स समूहको उपसूचक सबैभन्दा धेरै १.४२ प्रतिशतले घटेको छ । त्यस्तै होटल एन्ड टुरिजमको १.०७, निनर्जीवन बीमाको ०.४४, जीबन बीमाको ०.२४, बैंकिङ समूहको ०.१५, लगानी समूहको ०.११, फाइनान्सको ०.०२ र अन्य समूहको उपसूचक ०.५७ प्रतिशतले घटेको छ ।

आज व्यापार समूहको उपसूचक सर्वाधिक ०.६९ प्रतिशतले बढेको छ । त्यस्तै उत्पादनमुलक समूहको ०.६९ बैंकिङ समूहको ०.३२ र म्युचुअल फन्डको ०.३२ प्रतिशतले बढेको छ ।

सोमबार ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै उपकार लघुवित्तको ६.१९, उन्नती सहकार्य लघुवित्तको ४.३१ र बोतलर्स नेपाल (बालाजु) लिमिटेडको ३.८८ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज गुँरास लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै बाराही हाइड्रोपावरको ९.८५, अभियान लघुवित्तको ३.९२ र नादेप लघुवित्तीय संस्थाको ३.६५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun