casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

नेप्से ७.९४ अङ्कले घट्दा कारोबार रकम भने बढ्यो

अनलाइनसमय |
७ जेठ २०८२
नेप्से ७.९४ अङ्कले घट्दा कारोबार रकम भने बढ्यो

काठमाडौं, ७ जेठ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक अङ्कले घटेको छ । आज नेप्से परिसूचक ७ दशमलव ९४ अङ्कले घटेर दुई हजार ६६९ दशमलव ५१ बिन्दुमा कायम भएको हो ।

आज २ करोड ३० लाख २६ हजार २४५ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ६९ करोड ८६ लाख बराबरको कारोबार भएको छ । मंगलबार ७ अर्ब ३१ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ९३ धितोपत्रको शेयर मूल्य बढ्दा १५३ को घटेको छ । यस्तै एक धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३१६ धितोपत्र कारोबारमा आएका छन् ।

बुधबार बैंकिङ शून्य दशमलव २६, म्युचुअल फण्ड शून्य दशमलव २४, विकास बैंक शून्य दशमलव २३ र निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव १३ प्रतिशतले बढेको छ । यसदिन हाइड्रोपवार शून्य दशमलव ८९, अन्य शून्य दशमलव ७२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६८, माइक्रोफाइनान्स शून्य दशमलव ४९, लगानी शून्य दशमलव ३५, जीवन बीमा शून्य दशमलव ०६, व्यापार शून्य दशमलव ०४, फाइनान्स र होटेल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव २ प्रतिशतले ह्रास आएको छ ।

आज ओम मेगाश्रीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै सिन्धु विकास बैंक ५ दशमलव ७९, सप्तकोशी डेभलपमेण्ट बैंक ५ र सांग्रिला डेभलपमेण्ट बैंकको शेयर मूल्य ४ दशमलव ४२ प्रतिशतले बढेको छ । र ओम मेगाश्री रहेका छन् । यस्तै राप्ति हाइड्रोपावर एण्ड ग्रिन जनर ९ दशमलव ९७, ग्रिन डेभलपमेण्ट बैंकको शेयर मूल्य ९ दशमलव ९१ प्रतिशतले बढेको छ ।

आज बारही हाइड्रोपावर पब्लिक ८ दशमलव २७, मातृभूमि लघुवित्त ६ दशमलव ८, बोटलर्स नेपाल बालाजुको शेयर मूल्य ५ दशमलव ८८ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun