casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

सन्दीप लामिछानेले क्यानसँगको सम्झौता तोडे

अनलाइनसमय |
३१ वैशाख २०८२
सन्दीप लामिछानेले क्यानसँगको सम्झौता तोडे

काठमाडौं, ३१ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको केन्द्रीय सम्झौता तोडेका छन् ।

आज (बुधबार) सामाजिक सञ्जालमार्फत लामिछानेले (क्यान) सँगको सम्झौतालाई निरन्तरता दिन नसकिने बताएका बताएका छन् ।

सन्दीपले सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै भनेका छन्, ‘धेरै सोचविचारपछि मैले यसपटक नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतामा नरहने निर्णय गरेको छु । यो क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम होइन, बरु व्यक्तिगत र व्यावसायिक विकासतर्फको एक कदम हो ।’

आज क्यानले स्कटल्याण्डमा हुने आगामी सिरिजमा खेल्ने नेपाली टोलीलाई विदाइ गरेको केही समयपछि सन्दीपले यस्तो घोषणा गरेका हुन् ।

लामिछानेले आफूलाई क्यानले निरन्तर सहयोग गरेको भन्दै धन्यवाद समेत व्यक्त गरेका छन् । ‘मेरो यात्राभरि निरन्तर सहयोगको लागि म क्यान प्रति गहिरो आभारी छु । नेपाल क्रिकेट र मेरो आफ्नै विकासलाई आकार दिनमा क्यानको भूमिका महत्त्वपूर्ण छ,’ सन्दीपले भने ।

सन्दीपले आफूले नेपालका लागि उही जोस र समर्पणका साथ खेल्ने प्रतिबद्धता दोहोर्‍याए । ’म नेपालका लागि उही जोस र समर्पणका साथ खेल्नेछु । देशप्रतिको गर्व र जिम्मेवारी सधैँ मेरो मनमा रहनेछ,’ उनले लेखेका छन् । उनले जीवनलाई विकास र जिम्मेवारीले भरिएको यात्रा भन्दै नयाँ ऊर्जा र उत्साहका साथ अगाडि बढ्ने बताए । उनले भनेका छन्, ‘म अगाडिको बाटोको लागि उत्साहित छु—क्रिकेटसँग, र त्यसभन्दा बाहिर । मेरो देशप्रतिको मेरो वफादारी, र खेलप्रतिको मेरो जोश, मैले गर्ने सबै कुराको मूलमा सधैं रहनेछ । कहिलेकाहीं, छनौटहरू अलगावबाट होइन, तर उद्देश्य र विकासको ठाउँबाट गरिन्छ । यात्रा जारी छ—नयाँ ऊर्जा र खुला हृदयका साथ । सधैं ममा विश्वास गर्नुभएकोमा धन्यवाद ।’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun