casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

ओडिसामा नेपाली छात्राको मृत्युबारे नेपाली दूतावासले भन्यो : भारतीय निकायसँग निरन्तर समन्वय गरिरहेका छौं

अनलाइनसमय |
१९ वैशाख २०८२
ओडिसामा नेपाली छात्राको मृत्युबारे नेपाली दूतावासले भन्यो : भारतीय निकायसँग निरन्तर समन्वय गरिरहेका छौं

काठमाडौं, १९ वैशाख । नयाँ दिल्लीस्थत नेपाली राजदूतावासले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत वीरगञ्जकी प्रिसा साहको मृत्यु भएको घटनाको निश्पक्ष छानविन गर्न अनुरोध गरेको छ । छात्रा साह बिहीबार बेलुका आफ्नै कोठामा मृत भेटिएकी थिइन् ।

दूतावासले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले ओडिसाका मुख्य मन्त्री मोहनचरण माझी तथा उक्त प्रदेशका प्रमुख सचिवलाई घटनाको निश्पक्ष छानविन गर्न अनुरोध गरेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, राजदूतावासले केआइआइटीमा रहेका नेपाली विद्यार्थी लगायत भारतको केन्द्रिय सरकार एवं ओडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्वन्धित भारतीय निकायहरुसँग निरन्तर सम्पर्क एवं समन्वय गरिरहेको छ ।’

दुतावासले उक्त घटनाको जानकारी हुनासाथ शैक्षिक संस्थाका प्रतिनिधिहरु, प्रहरी अधिकारीहरु, विदेश मन्त्रालयका अधिकृत लगायत अन्य सरोकारवालाहरुसँग तत्काल सम्पर्क तथा छलफल गरी घटनाको घटनाको स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धान गर्न तथा शैक्षिक संस्थामा अध्यनरत सम्पुर्ण नेपाली विद्यार्थीहरुको सुरक्षाको प्रत्याभूती हुन जोड दिएको बताएको छ ।

यसैगरी परराष्ट्र मन्त्रालयले पनि उक्त घटनाको छानबिनका निम्ति कूटनीतिक पहल सुरु गरिसकेको बताएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत भारतको आइआइटीमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटनाबाट आफू मर्माहत भएको बताएकी छन् ।

उनले भनेकी छन्, ‘परराष्ट्र मन्त्रालयले घटनालगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्य, तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको छ ।’

May be an illustration of textMay be an image of ticket stub and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun