casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

माइतीघर–बानेश्वर सडक १७ दिनदेखि अस्तव्यस्त, सुचारु गरिदिन महासंघको आग्रह

अनलाइनसमय |
५ वैशाख २०८२
माइतीघर–बानेश्वर सडक १७ दिनदेखि अस्तव्यस्त, सुचारु गरिदिन महासंघको आग्रह

काठमाडौं, ५ चैत । पछिल्लो समय माइतीघर–बानेश्वर सडक खण्डमा भइरहेका आन्दोलनले यातायात सेवामा १७ दिनदेखि अस्तव्यस्त बनेको छ । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले गृह मन्त्रालयलाई पत्र लेख्दै आन्दोलनको कारण यातायात सञ्चालनमा समस्या भएकाले सडक खुला गरिदिन आग्रह गरको छ ।

आन्दोलनका कारण सरकारी राजस्व, बीमा, कर्मचारी, मजदुर लगायतलाई आर्थिक क्षति पुगेको महासंघले जनाएको छ ।

महासंघका महासचिव भरत नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राजधानीका मुख्य सडक नै आन्दोलनको रणमैदान बनाई रहँदा र विगतका दिनहरूमा जुनसुकै पक्षबाट आन्दोलन हुँदा त्यसको प्रत्यक्ष असर यातायात क्षेत्रमा पर्ने गरेको, देशको राजधानीको केन्द्रविन्दुमा हुने यस्ता महिनौका गतिविधिले राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा जाने नकारात्मक सन्देश सँगसँगै बाटो प्रयोगकर्ता आम नागरिक सर्वसाधरण र सिंगो यातायात तथा व्यवसायमा पर्न गएको असहज परिस्थितिप्रति यस महासंघ द्वारा प्रेस विज्ञप्ति मार्फत अनुरोध गरि सकिएको, बन्द हड्ताल, भेला, सभा, जुलुश, धर्ना, आन्दोलन, हुलहुज्जत र बाटो अवरोध जस्ता कार्यले सवै क्षेत्र तथा सर्वसाधरणमा नकारात्मक असरका साथ शान्ति सुरक्षा अमन चयनमा खलवल मच्चाउन प्रेरित गर्ने भएकोले यस्ता गतिविधि नियन्त्रण गरी सर्वसाधारण प्रतिको अमन चयन कायम राख्ने निकाय गृह प्रशासन, जिल्ला प्रशासन कार्यालय, मुख्य निकाय हुँदा जारी शिक्षक आन्दोलनबाट उपत्यकामा चल्ने हजारौं सार्वजनिक यातायात सञ्चालन माथिको कठिनाई प्रति गम्भीरतापूर्वक लिई सहज सडक सुचारु गराई यातायात क्षेत्रका व्यवसायी, मजदुर, कर्मचारी तथा आम उपभोक्ताहरुको आक्रोशलाई मध्य नजर गरी यातायात सञ्चालनमा सहजीकरण गराई दिन हुन सादर अनुरोध गर्दछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun