casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

नयाँ वर्षलाई शेयर मार्केटको स्वागत, २६.५५ अङ्कले बढ्दा साढे ८ अर्बको कारोबार

अनलाइनसमय |
२ वैशाख २०८२
नयाँ वर्षलाई शेयर मार्केटको स्वागत, २६.५५ अङ्कले बढ्दा साढे ८ अर्बको कारोबार

काठमाडौं, २ वैशाख । नयाँ वर्ष २०८२ को पहिलो कारोबार दिन नेपाल स्टक एक्चे (नेप्से)ले सुखद् स्वागत गरेको छ । मंगलबार नेप्से परिसूचक २६ दशमलव ५५ ङ्कले बढेको छ, यो वृद्धिसँगै परिसूचक २ हजार ६ सय ८८ दशमलव ५५ को विन्दुमा कायम भएको छ ।

०८१ को अन्तिम कारोबार दिन आइतबार नेप्से सूचक ८.८४ अंकले घटेर २, हजार ६६१ को विन्दुमा बन्द भएको थियो ।

यस वर्षको पहिलो दिन कारोबार रकममा समेत उछाल आएको छ । गत वर्षको अन्तिम दिन आइतबार ६ अर्ब २८ करोड रुपैयाँ कारोबार भएकोमा आज ८ अर्ब ५४ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन २ करोड १८ लाख ४१ हजार ४७ कित्ता शेयर ६९ हजार ३६४ पटक किनबेच भएको छ ।

मंगलबार ३२० धितोपत्र कारोबारमा आए, जसमध्ये २१२ धितोपत्रको मूल्य बढेको छ भने ३४ धितोपत्रको मूल्य घटेको छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये म्युचुअल फन्ड र व्यापार समूहको बाहेक सबै समूहको उपसूचक बढेको छ । यस दिन लगानी समूहको उपसूचक सर्वाधिक २.७१ प्रतिशतले बढेको छ । त्यस्तै विकास बेंकको २.४६, होटल एन्ड टुरिजममको १.९९, फाइनान्सको १.५९, हाइड्रोपावरको १.४७, म्युचुअल फन्डको १.२२, निर्जीवन बीमाको १.०७, जीवन बीमाको ०.८१, माइक्रोफाइनान्सको ०.६०, बैंकिङ समूहको ०.४८ र अन्य समूहको उपसूचक ०.६१ प्रतिशतले बढेको छ ।

यस वर्षको पहिला कारोबारको दिन तीन बैंकका शेयर मुल्यमा सकारात्क सर्किट लागेको छ । सर्किट लाग्नेमा कर्पोरेट विकास बैंक, ग्रिन विकास बैंक र सप्तकोशी विकास बैंक रहेका छन् । त्यस्तै नेपाल माइक्रो इन्स्युरेन्सको ९.९९,क्रेष्ट माइक्रो लाइफ इन्स्युरेन्सको ९.९८, गुँरास लघुवित्तको ९.५८ र सुपर मादी हाइड्रोको ६.११ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज बलेफी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ९.६९ प्रतिशतले घटेको छ । त्यस्तै, वीन नेपाल लघुवित्तको ६.१७, एनआइबीएल स्टुबल फन्डको ३.७२, आत्मनिर्भर लघुवित्तको ३.७१ र अपर सोलू हाइड्रोको ३.२८ प्रतिशतले शेयर मूल्य घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun