casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

स्वास्थ्य मन्त्रालय मातहतका कर्मचारीको जिम्मेवारी हेरफेर

अनलाइनसमय |
२७ फागुन २०८१
स्वास्थ्य मन्त्रालय मातहतका कर्मचारीको जिम्मेवारी हेरफेर

काठमाडौं, २७ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरूको जिम्मेवारी हेरफेर गरेका हुन् ।

मन्त्रालयले स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकको जीम्मेवारी डा.चन्द्रभाल झालाई दिएको छ । महाशाखाका निर्देशक रहेका डा. यदुचन्द्र घिमिरेलाई किटजन्य रोग अनुसन्धान केन्द्रको प्रमुखका रुपमा सरुवा गरिएको छ । डा. झा नारायणी अस्पतालमा थिए । त्यसअघि उनी कोशी अस्पतालका निर्देशक थिए ।

यसैगरी, गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रमुख डा. एन्जिला घिमिरेलाई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सरुवा गरिएको छ । घिमिरे बाल रोग विशेषज्ञ हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल अस्पतालमा कार्यरत डा. किरणमणि पौडेललाई गजेन्द्रनारायण सिंह प्रतिष्ठानमा पठाइएको छ ।

११औं तहमा बढुवा भएका ६ जना चिकित्सकलाई पनि जिम्मेवारी दिइएको छ । प्रमुख बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जिम्मेवारी दिइएको छ । कार्डियोलोजिस्ट डा. मनोज कोइरालाको दरबन्दी कोशी अस्पतालमा कायम गरिएको छ । हाल भने उनलाई काजमा पोखरा पठाइएको छ ।

मानसिक रोग विशेषज्ञ डा. अजिता पौडेललाई कोशी, प्रमुख अस्पताल नर्सिङ प्रशासक शकुन्तला प्रजापतीलाई नारायणी, प्याथालोजिस्ट निलम वैद्यलाई भरतपुर र डेन्टल सर्जन बन्दना खनाललाई कोशी अस्पतालमा पदस्थापन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun