casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

महिला टी–२०आई श्रृंखला :  नेदरल्याण्ड्सले नेपाललाई दियो १५८ रनको लक्ष्य

अनलाइनसमय |
१७ माघ २०८१
महिला टी–२०आई श्रृंखला :  नेदरल्याण्ड्सले नेपाललाई दियो १५८ रनको लक्ष्य

काठमाडौं, १७ माघ । त्रिकोणत्मक महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको जारी खेलमा नेदरल्याण्ड्सले घरेलु टोली नेपाललाई जितका लागि १ सय ५८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ४ विकेट गुमाउँदै १५७ रनमा अल आउट भयो ।

नेदरल्याण्ड्सका लागि रोबिन रिकेले अविजित अर्धशतकीय पारी खेलिन् । उनले ४८ बलमा ८ चौकासहित ५९ रन बनाइन् । त्यस्तै आइरिस विलिङले १३ बलमा ३१ रनको जोडिन् ।

नेपालका लागि कविता कुँवर, पुजा महतो, सिता राना मगर र ईश्वरी विष्टले एक–एक विकेट लिए ।

काठमाडौंमा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखला आजदेखि सुरू भएको हो । यस खेलबाट नेपालका लागि दुई खेलाडीले डेब्यू समेत गरेका छन् । एलिशा कुमारी यादव र मनिषा उपाध्यायले डेब्यू गरेका हुन् ।

श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३–३ खेल खेल्ने छन् । नेपालले दोस्रो खेल शनिबार थाइल्याण्डसँग खेल्ने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun