casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

तारकेश्वर सिटी हस्पिटल सन्चालनमा, उत्कृष्ठ सेवा दिने प्रतिबद्दता

अनलाइनसमय |
२० असोज २०८१
तारकेश्वर सिटी हस्पिटल सन्चालनमा, उत्कृष्ठ सेवा दिने प्रतिबद्दता

काठमाडौं, २० असोज । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका वडा नं. ४ सानो पुलमा रहेको ‘तारकेश्वर सिटी हस्पिटल’ शनिबारबाट सञ्चालनमा आएको छ । बरिष्ठ डाक्टर तथा प्रतिष्ठित व्यक्तीहरुको संयुक्त लगानिमा गुणस्तरिय स्वास्थ्य सेवा दिने उदेश्यले सो हस्पिटल सञ्चालनमा ल्याइएको हो ।

तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले एक समारोहबिच अस्पतालको उद्घाटन गरेका हुन् ।

२४ घण्टा नै चिकित्सा सेवा दिने उद्देश्यले आधुनिक सेवा सुविधासहित स्थापना भएको अस्पतालमा शल्यक्रिया कक्षसमेतको सुविधा छ । हाल १५ शय्या रहेको अस्पतालले नाफामूलकभन्दा सेवामूलक ढङ्गले सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

अस्पतालका अध्यक्ष डा. ऋषिकुमार कार्कीले बिगत १५ वर्षदेखि विभिन्न १६–१७ वटा अस्पतालमा काम गरेको अनुभव सुनाउँदै समयमै उपचार पायो भने ९० प्रतिशत बिरामी बाच्ने र अहिलेसम्म हासिल गरेको अनुभवलाई स्वास्थ्य सेवामा समर्पित गर्ने बताए ।

चक्रपथ क्षेत्रमा रहेका अस्पतालमा पाउने सुविधा सुलभ शुल्कमा तारकेश्वर सिटी अस्पतालले दिने र पैसाको अभावमा उपचार नपाउने अवस्थाको अन्त्य गर्ने अस्पतालले दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun