casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

कृषि उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएका छौँ: अर्थमन्त्री पुन

अनलाइनसमय |
२१ असार २०८१
कृषि उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएका छौँ: अर्थमन्त्री पुन

काठमाडौं, २१ असार । अर्थमन्त्री वर्षमान पुनले सरकारले कृषि उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी वर्षको बजेटमार्फत कृषि उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिइएको बताएका हुन् ।

चालु आर्थिक वर्षमा कृषि उत्पादनहरुमा भ्याट लगाइएको भए पनि सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कृषिलाई संरक्षण गर्न भ्याट हटाएको उनले बताए । यो नीतिले कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा योगदान पुग्ने उनले विश्वास व्यक्त गरे ।

सरकारले २०८१–२०९१ लाई कृषि दशक घोषणा गरेको उल्लेख गर्दै राजनीतिक नेतृत्व र मन्त्रीहरू फेरिए पनि नीति नफेरिने उनको भनाइ छ । उनले भने, ‘राजनीतिक नेतृत्व फेरिराख्छ, हाम्रो मन्त्रीहरु फेरिन सक्छन्, तर हाम्रा नीतिहरु फेरिनु हुँदैन । नीतिगत स्थायित्व हुनुपर्छ ।’

नेपालले पर्यटन र जलविद्युत क्षेत्रमा विश्वसँग प्रतिस्पर्धा गरिरहेको भन्दै अर्थमन्त्री पुनले अब आइटी क्षेत्रमा पनि विश्वसँग प्रतिष्पर्धा गर्नसक्ने बताए । अन्य सबै क्षेत्रमा सिथिल भएको अवस्थामा पनि पर्यटनमा २१ प्रतिशत र जलविद्युत क्षेत्रमा १९ प्रतिशतको वृद्धि रहेको उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun