casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

१४.६१ प्रतिशतले बढे मोबाइल बैंकिङ प्रयोगकर्ता, एक वर्षमै ३० लाखभन्दा बढी थपिए

अनलाइनसमय |
३० जेठ २०८१
१४.६१ प्रतिशतले बढे मोबाइल बैंकिङ प्रयोगकर्ता, एक वर्षमै ३० लाखभन्दा बढी थपिए

काठमाडौं, ३० जेठ । पछिल्लो समय बैंकिङ कारोबार तथा इन्टरनेटको प्रयोगकर्ता बढेसँगै मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको छ । इन्टरनेट नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को वैशाखसम्ममा मोबाइल बैंकिङ् प्रयोगकर्ता कुल ३७ लाख ९७ हजार ६८० पुगेको छ, जुन गत आवको आवको सो अवधिको तुलनामा १४ दशमलव ६१ प्रतिशतले बढी हो । गत आवको वैशाखसम्मा २ करोड ७ लाख ६३ हजार मोबाइल बैंकिङ प्रयोगकर्ता थिए । अर्थात् पछिल्लो एक वर्ष अवधिमै ३० लाख ३४ हजारभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका छन् ।

यस्तै चालू आवको वैशाखसम्ममा १९ लाख ३८ हजार ८८८ प्रयोगकर्तामा इन्टरनेट बैंकिङ प्रविधि पुगिसकेको छ, जुन गत आवको सो अवधिको तुलनामा ७ दशमलव ५३ प्रतिशतले बढी हो । गत आवको वैशाखसम्ममा १८ लाख ३ हजार ६५ प्रयोगकर्तामा इन्टरनेट बैंकिङ प्रविधि पुगेको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको १० महिनामा १ करोड २७ लाख ८९ हजारभन्दा बढी डेविट कार्ड प्रयोगकर्ता रहेका छन्, जुन गत आवको चैतसम्मको तुलनामा ८ दशमलव ७५ प्रतिशतले बढी हो । गत आवको सो अवधिमा यसको प्रयोगकर्ता १ करोड १७ लाख ६० हजारभन्दा बढी थिए ।

चालू आवको १० महिनामा क्रेडिट कार्ड र प्रिपेइड कार्ड प्रयोगकर्ताको सङ्ख्या क्रमशः २ लाख ८६ हजार २५३ र १ लाख ६९ हजार ७८५ पुगेको छ । सो अवधिमा ५ हजार १६३ एटिएम रहेका छन् ।

राष्ट्र बैंकका अनुसार वैशाखसम्ममा ५४ वटा बैंकिङ संस्था रहेका छन् । यी संस्थाका ६ हजार ४५५ वटा शाखा कार्यालय छन् । सो अवधिमा ५ करोड ५० लाख ५२ हजारभन्दा बढीको बैंकिङ खाता रहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun