casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

सरकारको नुन खाँदाखाँदै विदेशी नागरिकता लिन रहर लाग्ने को रहेछ चिन्न पाउनुपर्‍योः सांसद रघुजी

अनलाइनसमय |
३० जेठ २०८१
सरकारको नुन खाँदाखाँदै विदेशी नागरिकता लिन रहर लाग्ने को रहेछ चिन्न पाउनुपर्‍योः सांसद रघुजी

काठमाडौं, ३० जेठ । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाल सरकारको उच्च तहमा कार्यरत कर्मचारीले विदेशी नागरिकता लिएको भन्दै ती व्यक्तिहरू चिन्न पाउनुपर्ने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले अख्तियारले कर्मचारीहरूसँग पीआर र दोहोरो नागरिकता रहेको र यस सम्बन्धमा छानबिन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र पठाएको तर प्रधानमन्त्री कार्यालयबाट अगाडि नबढेको भन्दै उनले प्रश्न उठाए ।
पन्तले ती कर्मचारीमाथि कारबाही गरेर संसदलाई जानकारी दिन माग गरे ।

उनले भने,‘‘कोको हुन् ? केही विशिष्ठ श्रेणीका कर्मचारी पनि त्यसमा छन रे । नेपाल सरकारको नुन खाँदाखाँदै विदेशी नागरिकता लिन रहर लाग्ने महानुभाव को हुनुहुँदो रहेछ त्यो हामीले चिन्न पाउनुप¥यो । छिटो कारबाही गरेर संसद्लाई जानकारी दिइयोस् ।’

कर्मचारीहरूसँग पीआर र दोहोरो नागरिकता छ कि छैन, भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न दिएको निर्देशनको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अल्मलिएको उनको दाबी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun