casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

कांग्रेस सांसद कोइरालाको प्रश्रः प्रतिनिधि सभा कम्युनिस्ट पार्टीको ब्यारेक हो कि लोकतान्त्रिक संसद् ?

अनलाइनसमय |
२२ जेठ २०८१
कांग्रेस सांसद कोइरालाको प्रश्रः प्रतिनिधि सभा कम्युनिस्ट पार्टीको ब्यारेक हो कि लोकतान्त्रिक संसद् ?

काठमाडौं, २२ जेठ । नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले प्रतिनिधि सभाको बैठक कम्युनिस्ट पार्टीको ब्यारेक हो कि संसद् हो भन्दै प्रश्न गरेकी छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सहकारीको रकम अपचलनको विषयमा गृहमन्त्रीमाथि संसदीय छानबिनको माग गर्दै वेल घेराउ गरेर शान्तिपूर्ण रुपमा संसद अवरोध गर्दा देखिएको दृश्यले कम्युनिस्ट कम्युनिस्ट पार्टीको ब्यारेकको रूपमा देखिएको बताएकी हुन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै उनले भनिन्, ‘शान्तिपूर्ण तरिकाले वेल घेराउ गरिरहँदा यस्तो दृश्य देखियो जुन दृश्यले दुनियाँ हासेको छ । यो संसद लोकतान्त्रिक मुलुकको संसद थियो कि एउटा कम्युनिस्ट पार्टीले सञ्चालन गर्ने ब्यारेक थियो मैले बुझ्न सकिन ।’
लामो रस्साकस्सीपछि संसदले सहकारीको रकम अपचलन छानबिन गर्न संसदीय समिति गठन गर्नुका साथै त्यसको टीओआर पनि टुंग्याएको भन्दै त्यसलाई फेर्ने कोशिस नगर्न पनि उनले आग्रह गरेकी छन् ।

उनले सहकारीको विषयमा छानबिन समिति गठन गर्न सफल भएको बताउँदै त्यसको कार्यविधि पनि आएको बताइन् । समितिले अर्को कार्यविधि बनाउने कुरा आएको बताउँदै उनले संसदले बनाएको कार्यविधि परिवर्तन गरे मान्य नहुने र त्यसको मूल्य चुकाउनुपर्ने उल्लेख गरिन् ।

सांसद कोइरालाले सेक्युरिटी प्रिन्टिङ प्रेस, यति, ओम्नी, गिरिबन्धु प्रकरणमा छानबिन गर्न समेत माग गरेकी छिन् ।

साथै उनले गृहमन्त्री रवि लामिछानेले लगाएको आरोपबारे छानबिन गर्न माग गर्दै कांग्रेस उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाले दिएको निवेदनमाथि कारबाही अगाडि बढाउन पनिसभामुखलाई आग्रह गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun