casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

१५.५४ अङ्कले बढेको नेप्से २१३१ को विन्दुमा, कारोबार रकम साढे ५ अर्बभन्दा बढी

अनलाइनसमय |
९ जेठ २०८१
१५.५४ अङ्कले बढेको नेप्से २१३१ को विन्दुमा, कारोबार रकम साढे ५ अर्बभन्दा बढी

काठमाडौं, ९ जेठ । यो हप्ता कारोबारमा निरन्तर बढिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार २१ सय विन्दु नाघेको छ । आज नेप्से परिसूचक १५ दशमलव ५४ अङ्कले बढेर २१ सय ३१ दशमलव ४९ को विन्दुमा बन्द भएको छ ।

बुधबार कारोबार रकम समेत साढे ५ अर्ब नाघेको छ । आज नेप्सेको कुल कारोबार रकम ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार ९१२ रुपैयाँ भएको छ १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता शेयर ७८ हजार ५१ पटक किनबेच भएको छ ।

यस्तै आज ३१८ धितोपत्रको कारोबार हुँदा ६१ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ८१ धितोपत्रको मूल्य बढेकोे छ भने ५ धितोपत्रको मूल्य स्थिर छ ।

बुधबार कारोबार भएका १३ समूहको उपसूचकमध्ये ४ वटा समूहको उपसूचक बढेको छ भने ९ वटा समूहको उपसूचक घटेकोे छ । आज सबैभन्दा धेरै बैंकिङ समूहको उपसूचक ४ दशमलव २३ प्रतिशतले बढेको छ । त्यस्तै होटल्स एन्ड टुरिजमको १.९०, म्युचुअल फन्डको ०.३६ र विकास बैंक समूहको उपसूचक ०.३३ प्रतिशतले बढेको छ ।

त्यस्तै कारोबार भएका उपसूचकमध्ये फाइनान्स समूहको उपसूचक सबैभन्दा बढी १.३४ प्रतिशतले घटेको छ । अन्य लघुवित्त समूहको १.१०, हाइड्रोपावरको ०.८८, निर्जीवन बीमाको ०.६०, जीवन बीमाको ०.५९, लगानी समूहको ०.१९, उत्पादनमुलक समूहको ०.१५, व्यापार समूहको ०.ं३ र अन्य समूहको उपसूचक ०.६१ प््रतिशतले घटेको छ ।

बुधबार सामुदायिक लघुवित्त वित्तीय संस्था र बुद्ध भुमी नेपाल हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै एनएमबी विकास बैंकको ८.४७, एग्रिकल्चर विकास बैंकको ७.०७, नबिल बैंकको ६.८८ र कालिञ्चोक दर्शन लिमिटेडको ६.१४ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी शेयर मूल्य घट्नेमा मानुषी लभुवित्त वित्तीय संस्था रहेको छ । संंस्थाको शेयर मूल्य ८ दशमलव ०५ प्रतिशतले घटेको छ । त्यस्तै मध्य भोटेकोशी जलबिद्युत कम्पनीको ६.६४, समाज लघुवित्त वित्तीय संस्थाको ५.३२, पीपुल्स पावर लिमिटेडको ५.८८ र रिभर फल्स पावरको ४ दशमलव ७५ प्रतिशतले घटेको छ ।

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun