casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

जर्मनीमा आयोजित युथ लिग भीआर बैंक कप यू–१४ तर्फको उपाधि काठमाडौं किकर्सलाई

अनलाइनसमय |
८ जेठ २०८१
जर्मनीमा आयोजित युथ लिग भीआर बैंक कप यू–१४ तर्फको उपाधि काठमाडौं किकर्सलाई

काठमाडौं, ८ जेठ । नेपालको काठमाडौं किकर्स फुटबल एकेडेमीले जर्मनीको म्युनिखस्थित मोम्मेन्डोर्फमा आयोजित चर्चित युथ लिग भीआर बैंक कपमा यू–१४ तर्फको उपाधि जितेको छ । सोमबार सम्पन्न प्रतियोगितामा किकर्सको यू–१४ टोली च्याम्पियन बनेको हो ।

राउण्ड रोविन लिग र फाइनल चरणका गरि १३ खेल खेलेको किकर्सले ९ खेलमा जित र चार खेलमा बराबरीको नतिजा निकाल्दै ३१ अंक जोड्यो । किकर्सको यस समूहमा जर्मनीको विभिन्न एकेडेमीका अन्य ९ टोली सहभागी थियो ।

टोलीले अन्तिम दिनको खेलमा चारमध्ये तीनमा जित र एकमा बराबरीको नतिजा निकाल्दै उपाधि सुनिश्चित गरेको हो । आफ्नो अन्तिम खेलमा एसभी सिलेन्बाकलाई २–० गोल अन्तरले पराजित ग¥यो ।

नेपाली टोलीलाई जर्मनीको राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी एवं बुन्डेस लिगा क्लब स्टुटगार्टका पूर्वकप्तान थोमस हिल्सपर्गरले पुरस्कार वितरण गरेका थिए । विश्वकप समेत खेलिसकेका हिल्सपर्गरले नेपाली खेलाडीहरुसँग समेत केही समय विताएका थिए ।

मोम्मेन्डोर्फ फुटबल क्लबले हरेक वर्ष आयोजना गर्दै आइरहेको यस प्रतियोगिताको यो ५५औं संस्करण हो । प्रतियोगितामा विभिन्न उमेर समूहमा गरी ७६ टोली र २० क्लबका गरी १२ सयभन्दा बढी खेलाडीले भाग लिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun