स्वास्थ्य/जीवनशैली

अस्पतालमा जनशक्ति अभाव घटाउन ९७७ दरबन्दी थपिँदै

२४ वैशाख २०८३ by अनलाइनसमय

काठमाडौं, २४ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ प्राविधिक तथा विशेषज्ञ स्थायी दरबन्दी थप्ने प्रक्रिया अघि बढाएको छ । यससम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको...

खोज्नुहोस