राजनीति

लामिछानेद्वारा डीपी अर्याललाई सभामुख बनाउन संसद्मा प्रस्ताव

२२ चैत २०८२ by अनलाइनसमय

  काठमाडौं, २२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका प्रतिनिधि सभाका सदस्य रवि लामिछानेले डोल प्रसाद (डीपी) अर्याललाई सभामुखमा प्रस्ताव गरेका छन् । आज बसिरहेको प्रतिनिधि सभाको बैठकमा...

खोज्नुहोस