समाचार

भ्रष्टाचार मुद्दामा चीनका दुई पूर्व रक्षामन्त्रीलाई निलम्बित मृत्युदण्ड

२५ वैशाख २०८३ by अनलाइनसमय

काठमाडौं, २५ वैशाख । चीनले भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर भएका दुई पूर्वरक्षामन्त्री तथा कम्युनिस्ट पार्टीका नेतालाई निलम्बित मृत्युदण्डको सजाय सुनाएको छ । भ्रष्टाचारको मामिलामा सैनिक अदालतले बिहीबार दुई पूर्वरक्षामन्त्री...

खोज्नुहोस