समाचार

नीति तथा कार्यक्रममा प्रधानमन्त्री शाहले जवाफ दिने

३० वैशाख २०८३ by अनलाइनसमय

काठमाडौं, ३० वैशाख । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । आजको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने...

खोज्नुहोस