समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय

१९ जेठ २०८३ by अनलाइनसमय

काठमाडौं, १९ जेठ । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मंगलबार बसेको बैठकका ४ निर्णय सार्वजनिक गरेका हुन् ।...

खोज्नुहोस