१३ असार २०८१ by अनलाइनसमय
काठमाडौं, १३ असार । क्लाउडफ्याक्ट्री नेपालद्वारा स्किल ल्याब एशियासँगको साझेदारीमा “क्लाउडफ्याक्ट्री नेपाल डिजिटल सशक्तिकरण अभियान सुरुवातको घोषणा गरेको छ । यस अभियानले विशेष गरी नेपालका सीमान्तकृत समुदायका युवाहरूमा केन्द्रित...