समाचार

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ३ हजार नाघ्यो, १ हजार ३५४ जनाको मृत्यु

१० साउन २०८३ by अनलाइनसमय

काठमाडौं, १० साउन । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा इबोला सङ्क्रमितको सङ्ख्या ३ हजार नाघेको छ । शनिबार जारी गरिएको आधिकारिक तथ्याङ्कअनुसार सङ्क्रमितको सङ्ख्या ३ हजार ७५ पुगेको हो...

खोज्नुहोस