ताजा समाचार

सभामुखमा निर्विरोध निर्वाचित भए डीपी अर्याल

२२ चैत २०८२ by अनलाइनसमय

काठमाडौं २२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्याल प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन् । आइतबार (चैत २२) भएको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह...

खोज्नुहोस