ताजा समाचार

म्यानमारलाई नेपालले दियो साढे ३ लाख डलर, महा मुनी पगोडा र गंगाघाट मन्दिर पुनर्निर्माण गरिने

४ फागुन २०८२ by अनलाइनसमय

काठमाडौं, ४ माघ । नेपाल सरकारले गत मार्चमा गएको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि म्यान्मार सरकारलाई ३ लाख ५० हजार अमेरिकी डलर प्रदान गरेको छ...

खोज्नुहोस