ताजा समाचार

प्रमुख शाहलाई उपप्रमुख डंगोलको चेतावनी – कोठामा बसेर निर्देशन होइन, यहाँ आएर समाधान खोज्नुस्

२१ चैत २०८१ by अनलाइनसमय

काठमाडौं, २१ चैत । नगर प्रहरीको अवरोधबीच काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय पुगेका छन् । अधिकृत गुरागाईं पुगेपछि उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा अहिले बैठक बसिरहेको छ...

खोज्नुहोस