ताजा समाचार

तोलामा ३ हजारले बढ्यो सुनको मूल्य, चाँदी हालसम्मकै महङ्गो

२६ असोज २०८२ by अनलाइनसमय

काठमाडौं, २६ असोज । आईतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ३ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार...

खोज्नुहोस