समाज

सञ्जाल बन्द सरकारको निर्णय संविधान र मानव अधिकारविपरीत : आयोग

२० भदौ २०८२ by अनलाइनसमय

काठमाडौं, २० भदौ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेकोप्रति राष्ट्रिय मानव अधिकार आयोगले आपत्ति जनाएको छ । आयोगले यस्तो कदमले नागरिकको मौलिक हक र अभिव्यक्ति स्वतन्त्रतामा प्रत्यक्ष...

खोज्नुहोस