शिक्षा तथा संस्कृति

संस्कृत विश्वविद्यालयको सिनेट बैठक स्थगित

३ पुष २०८१ by अनलाइनसमय

काठमाडौं, ३ पुस । नेपाल संस्कृत विश्वविद्यालयको सिनेट बैठक स्थगित भएको छ । आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो...