अर्थ

भारतलाई थप ८० मेगावाट बिजुली निर्यात गरिने

६ भदौ २०८२ by अनलाइनसमय

काठमाडौं । भारतले नेपालबाट थप ८० मेगावाट विद्युत् आयात गर्ने भएको छ । नयाँ स्वीकृतिअनुसार मेवा खोला जलविद्युत् आयोजना (४८.५ मेगावाट) र करुवा सेती जलविद्युत् आयोजना (३१.०४ मेगावाट) को...

खोज्नुहोस