कला/साहित्य

काठमाडौंमा रुसी ब्याले कलाकार एकातेरिना चेर्निखको प्रस्तुति

१५ भदौ २०८३ by अनलाइनसमय

काठमाडौं, १५ भदौ । नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा काठमाडौंमा रुसी ब्याले कलाकार तथा कोरियोग्राफर एकातेरिना चेर्निखले नेपाली कलाकारसँग संयुक्त प्रस्तुति दिएकी छन्...

खोज्नुहोस