अर्थ

अब वार्षिक २० करोडमाथि कारोबार गर्ने व्यवसायीलाई विद्युतीय बिल अनिबार्य

६ वैशाख २०८३ by अनलाइनसमय

काठमाडौं, ६ वैशाख । अब वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीले अनिवार्य रूपमा विद्युतीय माध्यमबाट बिलबीजक जारी गर्नुपर्ने भएको छ । आन्तरिक राजस्व विभागले नयाँ निर्देशन जारी...

खोज्नुहोस