अर्थ

सेबोनमा नयाँ नेतृत्वको खोजी : विश्वास संकटबीच सुधारको अवसर

१४ वैशाख २०८३ by अनलाइनसमय

काठमाडौं, १४ वैशाख । नेपालको धितोपत्र बजारको सर्वोच्च नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यतिबेला नेतृत्वविहीन अवस्थामा पुगेको छ । निवर्तमान अध्यक्ष सन्तोष नारायण श्रेष्ठले अघिल्लो साता राजीनामा दिएसँगै...

खोज्नुहोस