यस्ता छन् मन्त्रीपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)

अनलाइनसमय |
५ चैत २०८१
यस्ता छन् मन्त्रीपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)

काठमाडौं, ६ चैत । सरकारले चैत ४ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै सोमबार बसेको मन्त्रीपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेका हुन् ।

सार्वजनिक निर्णय अनुसार चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने भएको छ ।
त्यस्तै बैठकले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ बमोजिम नेपाल सरकारको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गने निर्णय गरेको छ ।

बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता गुरुङलेसरकारले राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख पदमा दिनेशप्रसाद भट्ट, बैतडीलाई नियुक्त गरिएको जानकारी दिए ।

यी हुन् मन्त्रीपरिषद् बैंकका निर्णय:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस