casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

सामान्य अङ्कले बढ्यो नेप्से, ११ अर्बको कारोबार

अनलाइनसमय |
१२ फागुन २०८१
सामान्य अङ्कले बढ्यो नेप्से, ११ अर्बको कारोबार

काठमाडौं, १२ फागुन । कारोबारको दास्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से ३ दशमलव ३५ अङ्कले बढेर दुई हजार ७५८ दशमलव ७५ बिन्दुमा कायम भएको छ ।

आज २ करोड ११ लाख १० हजार ६१९ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ०८ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ । आइतबार ११ अर्ब ५४ करोड ८३ लाख रुपैयाँको कारोबार भएको थियो ।
आज ९२ धितोपत्रको शेयर मूल्य बढ्दा १४३ को घटेको छ । यस्तै ९ धितोपत्रको भने स्थिर रह्यो । यसदिन कुल ३१० धितोपत्र कारोबारमा आएका छन् ।

आज अन्य समूहको उपसूचक सर्वाधिक २ दशमलव ५ प्रतिशतले बढेको छ । त्यस्तै लगानी शून्य दशमलव ९८, उत्पादन शून्य दशमलव ९७ र बैंकिङ शून्य दशमलव ९ प्रतिशले बढेको छ । यसदिन फाइनान्स १ दशमलव २१, होटल तथा पर्यटन शून्य दशमलव ८७ र निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ७४ प्रतिशतले घटेको छ ।

सोमबार गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै राप्ति हाइड्रोको ९ दशमलव ४७, बोटलर्स नेपाल (बालाजु)को ८ दशमलव ०६ र नेपाल रिइन्सुरेन्सको शेयर मूल्य ६ दशमलव ४३ प्रतिशतले बढेको छ ।

आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । भूगोल इनर्जी डेभलपमेन्टको ५ दशमलव ४२ र लक्ष्मी फोकस लघुवित्त वित्तीय संस्थाको ५ दशमलव ३८ प्रतिशतले शेयर मूल्यमा ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun