casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै सरकार

अनलाइनसमय |
६ फागुन २०८१
१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै सरकार

काठमाडौं, ६ फागुन । आन्तरिक ऋण उठाउने प्रयोजनका लागि नेपाल सरकारले पुनः १० अर्ब रूपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मंगलबार सूचना जारी गर्दै ९ वर्ष अवधि रहेको विकास ऋणपत्र बोलकबोलमार्फत बिक्री गर्ने भएको हो ।

नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नेपाल सरकारको ९ वर्षे विकास ऋणपत्र–२०९० भदौ ८ गते बोलकबोल मार्फत बिक्री गर्ने सूचनामा उल्लेख छ । ऋणपत्र खरिद गर्न चाहनेले सो दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सक्नेछन् ।

ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाल नागरिकले खरिद गर्न सक्नेछन् । ऋणपत्रमा घटीमा ५ लाख र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई पाँच लाखले भाग गर्दा निःशेष भाग जाने अंकमा लगानी गर्न सकिने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुने कार्यालयले जनाएको छ । उक्त ऋणपत्रको निश्कासन फागुन ९ गते हुनेछ ।

यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun