casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

आइएमई लाइफ इन्स्योरेन्सको नाफा १४.१२ प्रतिशतले बढ्यो

अनलाइनसमय |
१६ माघ २०८१
आइएमई लाइफ इन्स्योरेन्सको नाफा १४.१२ प्रतिशतले बढ्यो

काठमाडौं, १५ माघ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा २६ करोड ७८ लाख रुपैयाँ बराबरको खुद नाफा कमाएको छ ।

यो रकम गत आवको सोही अवधिको तुलनामा १४ दशमलव १२ प्रतिशतले बढी हो । गत आवको पुससम्ममा कम्पनीले २३ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालू आवको पुससम्ममा कम्पनीको खुद प्रिमियम आम्दानी २ अर्ब ३३ करोड पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो आम्दानी १ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो ।

कम्पनीले ६ महिनामा २ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा १८.९७ प्रतिशतले बढी हो ।  कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ रहेको छ । समिक्षा अवधिसम्म कम्पनीले सेयर प्रिमियम शीर्षकमा ५२ करोड ३८ लाख रुपैयाँ सञ्चित गरेको छ ।

कम्पनीको सञ्चित आम्दानी १ अर्ब ३८ करोड रुपैयाँ छ भने विपत्ति कोष आकार २१ करोड ७५ लाख रुपैयाँ छ । त्यस्तै प्रतिसेयर आम्दानी (ईपिएस) १० रुपैयाँ ७१ पैसा र प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ २३ पैसा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun