casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

मलाई गालि गरे पछि के म हाँसेर मात्रै बस्नु ? -देउवा

अनलाइनसमय |
१३ फागुन २०७५
मलाई गालि गरे पछि के म हाँसेर मात्रै बस्नु ? -देउवा

फागुन-१३, काठमाडौं । गत हप्ता दिएको एक सार्वजनिक मञ्चको भाषणलाई लिएर पार्टी तथा सामाजिक सञ्जालमा कांग्रेस पार्टी सभापति शेरवहादुर देउवाको तिब्र आलोचना भएको थियो । सोहि अभिव्यक्तिबारेको विवाद आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिमा पनि प्रश्न उठे पछि देउवाले स्पष्टिकरण नैं दिनु परेको थियो ।

सभापति देउवाले सार्वजनिक मञ्चबाटै केन्द्रीय सदस्य शेखर कोइरालाको नामै लिएर के हैसियत छ ?  भनेपछि कांग्रेस सभापति शेरबहादुर देउवा झन आलोचित भए । सबैको अभिभावक बन्नुपर्ने सभापति नै नेताहरुको नाम लिँदै गाली गलौजमा उत्रिएपछि आलोचना हुनु स्वभाविक थियो ।

नेता गगन थापाले सार्वजनिक मञ्चबाट भइरहेको आरोप प्रत्यारोपबारे समीक्षा गर्नुपर्ने बेला सभापतिले बोलेपछि कार्यकर्तालाई कसले सम्हाल्ने भन्ने प्रश्न गरेका हुन् । पार्टीका बैठकहरुमा खुला बहस छलफल गर्नुपर्ने तर सार्वजनिक मञ्चहरुमा संयमितता अपनाउनुपर्ने उनले जोड दिएका छन् ।

सभापति देउवाले भने उनलाई तत्कालै जवाफ दिदै आफूले शेखर कोइरालालाई दुई पटक बोलाएर धेरै आलोचना नगर्न भन्दा पनि नमानेको उनले बताए । आफ्नो धेरै विरोध नगर्न आग्रह गर्दै हात जोडेको भन्दै उनले भने, जहाँ पनि मलाई नै गाली गरेपछि मैले नबोलेर के गर्ने ? ’ भन्दै प्रति प्रश्न गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun