casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

सहकारी छानबिन विशेष समितिले बुधबार पीडितसँग छलफल गर्ने

अनलाइनसमय |
२५ असार २०८१
सहकारी छानबिन विशेष समितिले बुधबार पीडितसँग छलफल गर्ने

काठमाडौं, २५ असार । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले सहकारी पीडितसँग छलफल गर्ने भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसबाट भोग्नुपरेको समस्याका बारेमा पीडितहरुसँग छलफल गर्ने निर्णय गरिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।

सहकारी पीडितका नाममा गठन गरिएका विभिन्न समितिका संयोजक र प्रतिनिधिमूलक पीडित व्यक्तिहरुसँग बुधबारको बैठकमा छलफल गरिने उनले बताए ।

आजको बैठकमा सहकारी विभागका पदाधिकारीसँग छलफल गरिएको थियो । छलफलमा सहकारी विभागका पूर्व र वर्तमान रजिष्टारहरुले ऐन–नियमको अभावमा सहकारी क्षेत्रको नियमनमा बेवास्ता गर्दा बचतकर्ताहरुको रकम अपचलन भएको भनाइ राखेका थिए ।

बुधबार पीडितहरूसँग छलफल गरी त्यहाँ भित्रको समस्या समाधानका लागि थप तथ्यहरूको खोजी गर्ने काम हुने पनि विशेष समितिले जनाएको छ ।

।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun