Deprecated: File Theme without header.php is deprecated since version 3.0.0 with no alternative available. Please include a header.php template in your theme. in /home/u846431148/domains/onlinesamaya.com/public_html/wp-includes/functions.php on line 6260 सोमबार दिउँसो ३ घण्टा पृथ्वी राजमार्गको मझिमटार खण्ड बन्द हुने – Onlinesamaya.comसोमबार दिउँसो ३ घण्टा पृथ्वी राजमार्गको मझिमटार खण्ड बन्द हुने – Onlinesamaya.com
Nepal News Portal, Business, Hot News, Interview, Opinions, Politics, Science, Technology, Social, Media, Sports, Youth, Model Watch, Movies
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='single-above-news']
[gam_ad_position alias='single-above-news']
सोमबार दिउँसो ३ घण्टा पृथ्वी राजमार्गको मझिमटार खण्ड बन्द हुने
अनलाइनसमय |
१६ कार्तिक २०८३
काठमाडौं, १५ कात्तिक । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्ड सोमबार (कात्तिक १६ गते) तीन घण्टा पूर्ण रूपमा बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना निकालेर कात्तिक १६ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मझिमटार खण्ड बन्द हुने र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
साथै सवारी सञ्चालन गर्दा प्रचलित ट्राफिक नियम तथा सडक अनुशासन पूर्ण रूपमा पालना गर्न पनि अनुरोध गरेको छ। सडक बन्द गरी मझिमटारमा पुल र सडक स्तरउन्नति गर्न लागिएको हो।