casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न रास्वपा सांसदको माग

अनलाइनसमय |
१३ असोज २०८३
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न रास्वपा सांसदको माग

काठमाडौं, १३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाम परिवर्तन गरी ‘प्रधानमन्त्री विपद् राहत कोष’ राख्नुपर्ने माग दोहोर्‍याएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै खरेलले आफूले यसअघि पनि यही विषय उठाएको स्मरण गराउँदै प्रधानमन्त्रीसँग जवाफ माग गरे । उनले विपद्लाई ‘दैवी प्रकोप’का रूपमा व्याख्या गर्न नहुने तर्क गरे ।

उनका अनुसार पछिल्लो विपद्मा २७ जनाको मृत्यु भइसकेको, चार जना अझै बेपत्ता रहेको र अर्बौं रुपैयाँ बराबरको भौतिक सम्पत्ति क्षति भएको छ । विपद् दैवले निम्त्याएको नभई प्राकृतिक वा मानवीय कारणबाट सिर्जना हुने भएकाले यसको व्यवस्थापन पनि सोहीअनुसार गर्नुपर्ने उनको भनाइ थियो ।

खरेलले विपद् व्यवस्थापन प्राधिकरणलाई सहसचिवस्तरका कर्मचारीको नेतृत्वमा सीमित संरचनाका रूपमा राख्न नहुने बताए । उनले प्राधिकरणलाई थप अधिकारसम्पन्न र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun