casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

भोटेकोसी बाढीमा ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

अनलाइनसमय |
३० भदौ २०८३
भोटेकोसी बाढीमा ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

काठमाडौं, ३० भदौ । रसुवाको भोटेकोसीमा आएको बाढीका कारण ३४ देशका ६०७ विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । पर्यटन विभागका अनुसार कैलाश मानसरोवर यात्रा तथा जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड पुगेका पर्यटकहरू बाढीपछि बेपत्ता भएका हुन् ।

विभागका अनुसार बेपत्ता विदेशी पर्यटकमा २६९ पुरुष र ३२९ महिला छन् भने नौजनाको लिंग पहिचान खुल्न सकेको छैन । सबैभन्दा धेरै भारतका १८९ नागरिक बेपत्ता भएका छन् । त्यसपछि अमेरिकाका ६५, मलेसियाका ५५, युक्रेनका ५४, चीनका ३७, अष्ट्रेलियाका ३३, लाटभियाका ३३, बेलायतका ३२ र क्यानडाका ३० नागरिक बेपत्ता रहेको विभागले जनाएको छ ।

यस्तै, सिंगापुरका नौ, दक्षिण कोरियाका नौ, जर्मनीका आठ, रुसका छ, दक्षिण अफ्रिकाका छ, जापानका पाँच, न्युजिल्यान्डका पाँच, फ्रान्सका चार, काजकिस्तानका तीन तथा बेलारुस, आयरल्यान्ड, नेदरल्यान्ड्स, पोर्चुगल, स्पेन, बेल्जियम र इटालीका दुई–दुई नागरिक पनि बेपत्ता छन् । अन्य विभिन्न देशका एक–एक नागरिकसमेत बाढीपछि सम्पर्कविहीन भएका छन् ।

भोटेकोसी बाढीमा नेपालका १८८ जना पर्यटकसमेत बेपत्ता भएका छन् । विभागका अनुसार उनीहरूमा १६१ पुरुष र २७ महिला छन् । बेपत्ता नेपालीमध्ये कैलाश मानसरोवर तथा गोसाइँकुण्ड यात्रामा गएका तथा विदेशी पर्यटकका सहयोगीका रूपमा रहेका व्यक्ति छन् ।

यसबीच सरकारले उद्धार तथा खोजी कार्यलाई तीव्र बनाएको छ । विभागका अनुसार हालसम्म ३१० विदेशी पर्यटकको उद्धार भइसकेको छ । उद्धार गरिएकामा २५८ पुरुष र ५२ महिला छन् ।

त्यसैगरी, बाढीपछि सम्पर्कविहीन भएका १३ जना पनि सम्पर्कमा आएका छन् । उनीहरूमा तीन पुरुष, नौ महिला र एक अन्य छन् ।

स्थानीय प्रशासन, सुरक्षा निकाय तथा उद्धार टोलीले भोटेकोसी क्षेत्रमा बेपत्ता पर्यटकको खोजी तथा प्रभावितको उद्धार र राहत कार्यलाई निरन्तरता दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

Check out — tower rush real money game for online gambling fun